Category: How-To’s

एम.बि. बि. एस. को लागि कसरी पढ्ने त ? | माधव भुसाल | PART THREE |

३ नं का विद्यार्थिहरु जसको Basics ठिकै भएका अनि राम्रो स्कोर गरेर राम्रो कलेजमा डोनेसनमा पढ्न चहान्छन्।


डोनेसनमै पढ्न चहानु हुन्छ भने तपाईँहरुलाई एउटै कुरा भन्छु, तपाईँहरुको लागि जम्मा दुईवटा बुक छन् मार्केटमा, एउटा Complete Solution अर्को BPKIHS Explorer। अरु सबै बुक तपाईँहरुको लागि reference book हुन्। यो सुन्दा biased भएर लेख्यो कि भन्ने पनि लाग्न सक्छ। म सम्झाउँछु, एकदम सिदा छ फण्डा। ‌‍+2 पढ्दा पास गर्नको लागि के गर्नु हुन्थ्यो, सिम्पल थियो, पुराना परिक्षाहरुमा सोधेको प्रश्नहरुको उत्तर मात्रै पढे पुग्थ्यो। दुनियामा यस्तो कुनै परिक्षा छैन जुन पुराना प्रश्नहरु पढेर पास नभईयोस्। पास हुने मात्रै हैन, राम्रो स्कोर पनि गर्न सकिने कुरा म स्पष्टसँग दिन्छु।

एम.बि. बि. एस. को लागि कसरी पढ्ने त ? | माधव भुसाल | PART TWO |

२ नं का विद्यार्थिहरुको लागिः


२ नं का अर्थात Basics ठिकै भएका तर छात्रवृत्तिमा नाम निकालेर पढ्न चहाने विद्यार्थिहरु।
तपाईँहरुलाई म ईन्सटिच्युट गएर नै Basics strong गराउने सल्लाह दिन्छु किनकी तपाईँहरु अहिले लगभग १००० तिरको rank मा पर्नुहुन्छ र तपाईँ भन्दा केही न केही जान्ने साथिहरु जो २०० तिरको rank मा परिरहेका छन्, तिनिहरुसँग पनि तपाईँलाई प्रवेश परिक्षामा भिड्नु छ।
यदि ईन्सटिच्युट नजाने निर्णय गरिसक्नु भएको छ र घरमै स्वःअध्ययन सुरु गरिसक्नु भएको छ भने पनि ठिक छ तर, आफ्नो परिश्रमको दियो निभ्न नदिनुहोस्। बुझ्नुस्, तपाईँ ति Basics strong भएका विद्यार्थिहरु भन्दा केही तल हुनुहुन्छ, यसलाई जित्ने एउटै उपाय छ, त्यो हो तपाईँको ईच्छाशक्ति। यदि तपाईँको ईच्छाशक्ति मजबुत छ भने तपाईँलाई माथि पुग्न केही समय लाग्दैन।

एम.बि. बि. एस. को लागि कसरी पढ्ने त ? | माधव भुसाल | PART ONE |

१ नं मा पर्ने विद्यार्थिहरुको लागिः


१ नं का विद्यार्थि अर्थात, Basics strong भएका अनि छात्रवृत्तिमै नाम निकालेर पढ्न चहाने विद्यार्थिहरु।
तपाईँहरु ईन्सटिच्युट जाँदा र नजाँदा त्यस्तो तात्विक अन्तर हुँदैन, ईन्सटिच्युट जाने र नजाने आँफै निर्धारण गर्नुहोस्।
याद गर्नुहोस्, तपाईँहरुको लडाई सम्पुर्ण दसौँ हजार विद्यार्थिहरु सँग हो, त्यसैले सहज रुपमा नलिनुस्। तपाईँको Basics strong त होला, तर नाम निकाल्न १०० rank को वरिपरि नाम निकाल्नु पर्ने हुन्छ। पढाई अलिकति पनि तलमाथि हुँदा rank जता पनि पुग्न सक्छ।

Make Money

Legit Ways to Make Money Online

How often do we hear our parents yelling at us complaining that money doesn’t grow on trees? Quite very often, right? We weren’t yelled much when we’re kids because we didn’t need money. We were all enlightened by our own curiosity.But as time passed by, as we started to get older- we started getting obsessed with money. We learnt the attainment of needs require money, which is quite true these days.Our pocket money is often scarce to make our ends meet. Don’t we feel a bit of guilt while spending our parent’s money?Wouldn’t it be great if you could earn some money in your free time? That would be great. You’d be void of financial burden.You’d have financial freedom. Just imagine the opportunities one can get when he/she has financial freedom.

a plus

7 STEPS FOR GETTING BETTER GRADES

There must be a plethora of students out there who might have been struggling hard to get good grades but all in vain. Dissatisfied and distressed with their grades, they often give up which, in fact, is often a result of the notion that they are incompetent and incapable. But with some well-crafted ideas, you too can become a topper in no time. Here’s how:-

Copyright © Nepthage - Amateur Nepali Writers' Blog 2020. All rights Reserved

Translate »